Kath khabar
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु, एक घाइते
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु, एक घाइते गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौ‌ं पठाउने तयारी रहेको उनले बताए । कारमा पाँच जना सवार थिए ।
हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी
हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी आगलागीबाट ९ पसल र ४ साना आवासीय संरचना पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।
हराइरहेको एभरेस्ट एयरको हेलिकप्टर धौलागिरी बेस क्याम्पमा दुर्घटना
हराइरहेको एभरेस्ट एयरको हेलिकप्टर धौलागिरी बेस क्याम्पमा दुर्घटना इटालियन बेसक्याम्पबाट सामान लिएर कार्गो हेली धौलागिरी बेसक्याम्पका लागि उडेको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ट्रक नजिक आएपछि मोटरसाइकलले बाटो काट्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना, सामान्य क्षति
ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकप्टर दुर्घटना, सामान्य क्षति उक्त हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको प्रहरीले जनाएको छ।
रामेछापमा बलेरो दुर्घटना, चारजनाको मृत्यु ११ जना घाइते
रामेछापमा बलेरो दुर्घटना, चारजनाको मृत्यु ११ जना घाइते दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते 
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते  चीनको सिमानामा अवस्थित नाथुला दर्रा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्य हो । यो गान्तोकबाट ५५  किलोमिटर टाढा छ।
ललितपुरको कुपन्डोलस्थित सभिर्सिङ सेन्टरमा आगलागी
ललितपुरको कुपन्डोलस्थित सभिर्सिङ सेन्टरमा आगलागी आगलागी बिहान ५ : १५ बजे नियन्त्रणमा आएको थियो ।
रामेछापमा बलेरो दुर्घटना हुँदा  एकको मृत्यु, सात घाइते
रामेछापमा बलेरो दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु फोर्ट क्याम्पबेलका प्रवक्ता नोन्डिस थर्मनले राजमार्ग ६८ नजिकैको ट्रिग काउन्टीमा बुधबार राति १० बजे दुर्घटना भएको पुष्टि गरे। विमानहरू २ वटा ब्ल्याकहक हेलिकप्टर थिए जसलाई १०१ औं एयरबोर्न डिभिजनले सञ्चालन गरिरहेको थियो।
Weather Update