Kath Khabar
सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात
सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।
काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना
काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना घाइतेहरुमध्ये ५ जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको र बाँकीको डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ललितपुरमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेर मर्निङ वाकमा हिंडेका युवकको मृत्यु
ललितपुरमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेर मर्निङ वाकमा हिंडेका युवकको मृत्यु मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो। करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु
उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति ८ बजेतिर भएको घटनामा १० जना घाइते भएका मध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको हो ।
सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार
सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।
चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए क्याप्टेन चेतबहादुर गुरुङ
चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए क्याप्टेन चेतबहादुर गुरुङ क्याप्टेन चेतबहादुर गुरुङ चार वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका थिए । सन् २०१९ को अप्रिलमा लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु क्याप्टेन चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार थिए ।
मनाङ एयरको हेलिकप्टर सोलु लाम्जुरापासमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो
मनाङ एयरको हेलिकप्टर सोलु लाम्जुरापासमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो लिखुपिके गाउँपालिकास्थित लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
बैतडीमा ४० यात्रु सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर
बैतडीमा ४० यात्रु सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भई सडकबाट झन्डै ४ सय मिटर तल खसेको हो। सडकबाट खसेको बस रूखमा अडिएको अवस्थामा रहेको उनले बताए।
Weather Update