ललितपुरको कोन्ज्योसोममा स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु
आइतबार, फागुन ७, २०७९
पोखराको लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, ४२ जना घाइते
आइतबार, फागुन ७, २०७९
घाइतेहरुको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते
बिहीबार, फागुन ४, २०७९
घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु
बिहीबार, फागुन ४, २०७९
वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो। एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन।
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते
बिहीबार, फागुन ४, २०७९
भण्डारीको शरीरको ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी शरीर जलेको बताइएको छ । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते
बुधबार, फागुन ३, २०७९
बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ।
भक्तपुरमा दुई दुर्घटना
आइतबार, माघ २९, २०७९
दुर्घटनामा परी भक्तपुर चाँगुनारायण नगरपालिका-२ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको छ ।
ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, माघ १६, २०७९
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार
आइतबार, माघ १५, २०७९
बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेका र ३ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ । दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो ।
जुम्लामा जडिबुटी मिसाएको खानेकुरा खाँदा १ जनाको मृत्यु ३ जना आईसियुमा
आइतबार, माघ ८, २०७९
मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।
साताको लोकप्रीय