बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पुग्यो दुई सय ४६
सोमबार, असोज २१, २०८१
ललितपुरको कुपण्डोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु
शुक्रबार, असोज १८, २०८१
बाढीपहिरोका कारण काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता
मंगलबार, असोज १५, २०८१
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्...म बाँच्न सफल भएँ’
सोमबार, असोज १४, २०८१
“सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”
साताको लोकप्रीय