सुर्खेतमा गाडी दुर्घटना हुँदा चारको मृत्यु, एक गम्भीर घाइते
आइतबार, माघ ८, २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
बिहीबार, माघ ५, २०७९
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
आगोले जलेर २ जनाको मृत्यु
बुधबार, माघ ४, २०७९
आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव परिवारजनलाई बुझाइयो
बुधबार, माघ ४, २०७९
सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।
सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन प्राधिकरण
सोमबार, माघ २, २०७९
एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन।
'विमान दुर्घटना जाँच आयोग'ले काम शुरु गर्यो
सोमबार, माघ २, २०७९
दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।
विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटियो
सोमबार, माघ २, २०७९
“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,”
सवारी दुर्घटनामा ललितपुर हात्तीवनका एक व्यक्तिको मृत्यु
सोमबार, पुस २५, २०७९
नम्बर नखुलेको गाडी, बागमती प्रदेश ०१-०२५ च ०८०१ नम्बरको गाडी र बा४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो
भारतमा भएको बस दुर्घटनामा ३ नेपालीको मुत्यु, १४ जना घाइते
सोमबार, पुस २५, २०७९
घटनाको थप विवरण आउन बाँकी छ, उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ ।
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते
शुक्रबार, पुस २२, २०७९
बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
पाल्पाको रैनादेविमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ घाइते
शुक्रबार, पुस २२, २०७९
दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय