
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना
मंगलबार, असार ५, २०८०
सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।
गुडिरहेको पारागन बोर्डिंङ स्कुलको बसमा आगलागी
सोमबार, असार ४, २०८०
‘सडक बन्दै थियो, बसको तलको भाग ठोक्किएर आगो लागेको हो,ʼ एसपी लिम्बूले भने। ‘मानवीय क्षति पुगेको छैन, बसको आधा भन्दा बढी भाग जलिसकेको छ,ʼ उनले भने।

ललितपुरको इमाडोलमा बीच सडकमै बस पल्टियो, १८ जना घाइते
शनिबार, असार २, २०८०
बसमा २४ जना सवार रहेको र ६ जनाको अवस्था सामान्य रहेको छ ।

४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि....
मंगलबार, जेठ ३०, २०८०
प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २-०१-००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत
सोमबार, जेठ २९, २०८०
स्वर्गद्वारी नगरपालिका–४ माथिल्लो भिंगरीमा लु१च ६३४५ नम्बरको कार सडकबाट चिप्लिएर कारमा सवार ८ जनाको मृत्यु भएको नेपाल प्रहरीका डिआइजी उमेशराज जोशीले जानकारी दिए ।

प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते
सोमबार, जेठ २९, २०८०
दुर्घटनामा परेकाहरूलाई उद्दार गरी जिल्ला अस्पताल प्यूठान पठाइएको छ ।

कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, जेठ २८, २०८०
घटना मध्यराति भएको र जिपमा सवार तिनै जनाको मृत्यु भएकोले पनि दुर्घटनाका कारण खुल्न नसकेको प्रहरी प्रमुख रिमालले बताउनुभयो ।

ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु
शुक्रबार, जेठ २६, २०८०
लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।

कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
बिहीबार, जेठ २५, २०८०
ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
साताको लोकप्रीय