नवलपुरमा बस र ट्रक ठक्कर खाँदा १७ जना घाइते
बिहीबार, मंसिर २२, २०७९
ग्रेडरले कुल्चिएर छात्राको मृत्युपछि धनगढीमा आन्दोलनरत विद्यार्थीहरुद्वारा निषेधाज्ञाको अवज्ञा गर्दै पुनः प्रदर्शनमा
शुक्रबार, मंसिर १६, २०७९
प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो। सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन्, जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो। न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने।
काठमाडौंको हलचोक सहित विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु
शुक्रबार, मंसिर १६, २०७९
चितवनमा सवारी दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
मंगलबार, मंसिर ६, २०७९
पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।
बैतडीमा प्रहरी सवार जिप दुर्घटना, चार प्रहरीको मृत्यु
सोमबार, मंसिर ५, २०७९
मतपेटिका पु-याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा चार प्रहरीको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् ।
साताको लोकप्रीय