सुनकोशीमा कार खस्यो
शनिबार, भदौ ८, २०८१
तनहुँ दुर्घटना : मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
शुक्रबार, भदौ ७, २०८१
घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिकले नरोकेको पुष्टि
शुक्रबार, साउन ३२, २०८१
बिहीबार दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि बिहीबार गट्ठाघर दिनभर तनावग्रस्त बनेको थियो । स्कुटर चालकको शरीर क्षतविक्षत अवस्थामा थियो ।
साताको लोकप्रीय