सचिव नै भन्छन्, 'ठेकेदारले मोबिलाइजेसन रकम पाउने बेला अड्काएर खाने कर्मचारीको झुण्ड छ'
मंगलबार, पुस २०, २०७८
‘एक कर्मचारीहरूको झुन्ड छ, जसले मोबिलाइजेसन रकम कहाँ पाक्यो भनेर हेर्छ, तयार भएको देखेपछि तिर हानेर त्यसलाई झार्ने प्रयास गर्छ, नझर्दा सम्म उसले त्यो भुक्तानी नै रोक्छ । ’
कहाँ जाँदैछ ओभरड्राफ्ट कर्जा ?
शुक्रबार, पुस १६, २०७८
खातामा भएको रकमभन्दा बढि रकम लिनेलाई ओभरड्राफ्ट भनिन्छ । यसमा के प्रयोजनका लागि भनेर खास खुलाईदैन। जसका कारण यो कहिले सेयरबजार त कहिले व्यापारमा केन्द्रित हुन्छ ।
साताको लोकप्रीय