नेप्सेमा उच्च गिरावट, सबै सूचक घटेर रातै
आइतबार, मंसिर २५, २०७९
विदेशमा समेत निर्यात हुन थाले म्याग्दीको टिमुर
शुक्रबार, मंसिर २३, २०७९
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताउनुभयो । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो ।
नेप्से सुधार, दुबै सूचक बढे
बिहीबार, मंसिर १५, २०७९
आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेपालमा कूल ६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म
बुधबार, कात्तिक ३०, २०७९
नेपालमा २६ हजार गाई र भैंसीबाट ८ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । सर्वेक्षणले नेपालमा ४४ हजार ८ सय ७३ वटा गाईरगोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७ सय ५७ रहेको छ ।
नेपालको : कृषि कफी खेती (कफीका जातहरु)
बिहीबार, कात्तिक १७, २०७९
नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकबाट ९ करोड बराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढिरहेको छ ।
नेपालको कृषि : कफी खेती (परिचय)
सोमबार, कात्तिक १४, २०७९
काल्दीका बाख्राले कफीको फल खाएपछि असाधारण ब्यवहार देखाएकोले काल्दीमा कौतुहल जाग्यो र उसले सो कुरा आफ्नो पादरीलाई बताए । त्यस पछि पादरीले सबै जनालाई कफी खाने ब्यवस्था मिलाए । कफी खाएपछि सबैजनामा उत्तेजना र स्फूर्ति आएकोले यो कुरा एकबाट अर्को गर्दै फैलिएको र बिभिन्न ब्यक्तिले बिभिन्न रुपमा परिक्षण गरी यसको...
साताको लोकप्रीय