अमेरिका र क्यानडा शिक्षा मेला काठमाडौंमा हुँदै
शुक्रबार, मंसिर ८, २०८०
एसईईको परीक्षा आवेदन र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
शुक्रबार, कात्तिक २४, २०८०
आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।
कक्षा १२ को (पुरक परीक्षा) ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
बिहीबार, कात्तिक २३, २०८०
परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
मधेश प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय जानबाट वन्चित
बुधबार, कात्तिक २२, २०८०
प्रदेशका १९ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् । तथ्यांक अनुसार १९ हजार ९२६ जना बालबालिका अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय बाहिर रहनेमा दलित, मुस्लिम र विपन्न वर्गका बालबालिका निर्देशनालयले एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
पद्मकन्या क्याम्पसले आफ्नै पहलमा विद्यार्थीलाई दुबई र बहराइनका तारे होटलमा इन्टर्नसिपमा पठाउने
सोमबार, असोज १५, २०८०
इन्टर्नसिपमा विदेश जाँदा नेपालका अधिकांश विद्यार्थीले कन्सल्टेन्सीमा चर्को शुल्क बुझाएर जानुपर्ने बाध्यताको अन्त्य गर्न आफूहरूले नै विद्यार्थीलाई विदेशका विभिन्न होटलसँग सम्झौता गरेर पठाउन थालेको हो ।
सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै
शुक्रबार, असोज ५, २०८०
शिक्षक आन्दोलनका कारण देशभरका विद्यालय बन्द भएका छन् । सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरु बन्द
बिहीबार, असोज ४, २०८०
संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। आज बिहिबार बिहान आन्दोलनरत शिक्षकसँग सरकारले गृह मन्त्रालयमा गरेको छलफल निष्कर्षविहिन भएको छ ।
आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
सरकारले पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो । त्यतिबेला २ वर्ष भित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ।
कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
बुधबार, भदौ २०, २०८०
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो ।
साताको लोकप्रीय