काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने
सोमबार, भदौ ४, २०८०
कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा असोजको पहिलो हप्ता
बुधबार, साउन ३१, २०८०
ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।
सार्वजनिक भयो कक्षा १२ को नतिजा
मंगलबार, साउन ३०, २०८०
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
मंगलबार, साउन ३०, २०८०
नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बोर्डले मंगलबार दिउँसो साढे ३ बजे बोर्ड बैठक बोलाएको छ ।
मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौं विश्वविद्यालयले दियो ‘फेलोसिप’
आइतबार, साउन २१, २०८०
मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।
एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने !
बिहीबार, साउन १८, २०८०
विसं १९९० देखि शुरू भएको एसएलसी परीक्षा संघीयता आएसँगै खारेज हुने संघारमा पुगेको हो । मन्त्रालयको कुनै पनि उच्च अधिकारीलाई जानकारी नै नदिई गोप्य राखिएको मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भएको छ ।
तोके भन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालय कारबाहीमा
सोमबार, साउन १५, २०८०
नगरपालिकाले हिजो एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिका भित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्ड भन्दा बढी शुल्क लिएको पाइएको जानकारी दिएको हो ।
काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार
शुक्रबार, साउन १२, २०८०
महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।
पर्यटन पढेका विद्यार्थीको हातमा भारतीय इतिहासको प्रश्नपत्र : लापरबाही कि प्राविधिक त्रुटि ?
बुधबार, साउन १०, २०८०
यो प्राविधिक समस्या मात्र हो, कसैले त्यसलाई बढाइचढाइ गर्यो।" जोशीले त्यसलाई प्राविधिक समस्या भनेर उम्किन खोजे पनि उक्त प्रश्नपत्रको एकातिर कुनामा 'इतिहास- ४१० ऐच्छिक-२' भनिएको छ। अनि त्यसको ठ्याक्कै तल 'पर्यटन विकासको परिचय' भनिएको छ।
काठमाडौं महागरपालिकाद्वारा काठमाडौंका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग
आइतबार, साउन ७, २०८०
नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ।
साताको लोकप्रीय