Kath khabar
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाको शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने
एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ ।
छात्रवृत्ति निर्धारणका लागि कक्षा ११ मा विद्यार्थी भर्ना संख्या बुझाउन काठमाडौं महानगरको निर्देशन
छात्रवृत्ति निर्धारणका लागि कक्षा ११ मा विद्यार्थी भर्ना संख्या बुझाउन काठमाडौं महानगरको निर्देशन यसका लागि महानगरपालिकाको वेब पेजमा रहेको गुगल फर्म भरेर पठाउन सकिने महानगरले जानकारी दिएको छ ।
एसइईको नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख
एसइईको नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए ।
एसईईको नतिजा आज दिउँसो ३ बजे प्रकाशन गर्ने तयारी
एसईईको नतिजा आज दिउँसो ३ बजे प्रकाशन गर्ने तयारी बैठक पश्चात् पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन गर्ने तयारी भइरहेको उहाँले बताउनु भएको छ ।
एसईईको नतिजा आज बिहीबार सार्वजनिक हुने
एसईईको नतिजा आज बिहीबार सार्वजनिक हुने त्यसअघि नतिजा सार्वजनिक गर्न आज अपराह्न बोर्डको बैठक बोलाइएको छ । कुनै समस्या नआए आज बिहीबार नै नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा, यसरी हेर्न सकिन्छ
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा, यसरी हेर्न सकिन्छ बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्नेछ । तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको बोर्डले जनाएको छ ।
असार २१ गतेभित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
असार २१ गतेभित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो लागेको छैन। निजी विद्यालयको छाता संस्था एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा टुङ्गो नलाग्दा अन्योल भएको बताए।
निजी विद्यालयको छात्रवृत्तिका लागि प्रवेश परीक्षा काठमाडौं महानगरले गर्ने
निजी विद्यालयको छात्रवृत्तिका लागि प्रवेश परीक्षा काठमाडौं महानगरले गर्ने काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गर्दै शैक्षिक सत्र ०८०/८१ देखि महानगर आफैँले छात्रवृत्ति सम्बन्धी प्रवेश परीक्षा गर्ने जनाएका हुन् ।
एसईई नतिजा यसै साताभित्र आउने
एसईई नतिजा यसै साताभित्र आउने गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
Weather Update