Kath khabar
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो, वैशाख २ गतेदेखि भर्ना अभियान थालिने
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो, वैशाख २ गतेदेखि भर्ना अभियान थालिने कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’ - शिक्षा मन्त्रालय
‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’ - शिक्षा मन्त्रालय मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।
नयाँ पुस्तक
नयाँ पुस्तक
उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री सुमना श्रेष्ठ
उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री सुमना श्रेष्ठ शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको पनि सांसद श्रेष्ठले बताउनुभयो । शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको उहाँको भनाइ थियो । सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन गर्न विज्ञसम्मिलित समिति बनाइएको पनि उहाँले संसदलाई जानकारी...
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल “राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो”, उहाँले भन्नुभयो । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उहाँले बताउनुभयो । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख...
Weather Update