मौद्रिक नीति आज सार्वजनिक हुँदै
शुक्रबार, साउन ११, २०८१

मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव
आइतबार, असार ३०, २०८१
सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सघाउ पुग्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि सरकारले लिएको वित्त नीतिलाई सघाउ पु-याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन्...

निर्यात व्यापार घट्यो, ११ महिनामा एक खर्ब ३९ अर्बको सामान निर्यात
बिहीबार, असार २७, २०८१
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा कुल वस्तु आयात एक दशमलव आठ प्रतिशतले कमी आई १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६ प्रतिशतले कमी आएको थियो ।
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
बुधबार, असार २६, २०८१
महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै रु १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।
‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, हामी ऋणको पासोमा पर्दैनौं’
सोमबार, असार १७, २०८१
अर्थमन्त्री पुनका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म देशको सार्वजनिक ऋण रु ९८ अर्ब आठ करोड थपिएर रु २३ खर्ब ९७ अर्ब पुगेको छ । विसं २०८० असारमसान्तमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड थियो ।

काठमाडौँ महानगरपालिकाको वार्षिक बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ प्रस्ताव
मंगलबार, असार ११, २०८१
ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क
बुधबार, असार ५, २०८१
महानगरपालिकाभित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिनेछ ।
साताको लोकप्रीय