सुरक्षाभत्ता लिनका लागि लामबद्ध
शुक्रबार, फागुन ११, २०८०
बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै
शुक्रबार, फागुन ११, २०८०
आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिन सरकारले इन्धनमा लगाएको पूर्वाधार कर उपयोग हुनेगरी आयोजनाका लागि आवश्यक पर्ने बजेट सालबसालीरूपमा विनियोजन गर्ने व्यवस्था अर्थमन्त्रालयले मिलाउने भएको छ । गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्ले आयोजनाको स्रोत सुनिश्चितताका लागि आवश्यक निर्णय गरिसकेको छ ।
१८ खर्बको बजेटको स्रोत के छ ?
सोमबार, फागुन ७, २०८०
ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार राजस्व सङ्कलन र खर्च गर्न नसक्ने विद्यमान परिस्थितिमा आगामी आवका लागि रु १८ खर्बको स्रोत कहाँबाट जुट्छ र खर्च कसरी हुन्छ भन्नेमा प्रश्न छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक कारवाहीबाट ७९ करोड ७२ लाख रूपैयाँ राजश्व संकलन
बुधबार, माघ २४, २०८०
अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
मंगलबार, माघ २३, २०८०
आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव पाँच महिनाको वस्तु आयात र १२ दशमलव एक महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
मुलुकको निर्यात व्यापार खुम्चियो, पाँच महिनामा ६३ अर्ब २१ करोडको सामान निर्यात
शुक्रबार, पुस २७, २०८०
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात तीन दशमलव चार प्रतिशतले कमी आई छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको थियो ।
साताको लोकप्रीय