नेपालसँग आन्तरिक श्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्यः अर्थमन्त्री डा. महत
बुधबार, कात्तिक १५, २०८०
कुल वस्तु निर्यातमा सात दशमलव आठ प्रतिशतले कमी
मंगलबार, असोज ३०, २०८०
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव दुई प्रतिशत र २१ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
शुक्रबार, असोज २६, २०८०
नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
मंगलबार, असोज १६, २०८०
विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।
नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी
आइतबार, असोज ७, २०८०
राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
आइतबार, असोज ७, २०८०
दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
सोमबार, भदौ ४, २०८०
‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’
निर्यात खुम्चियो, एक वर्षमा एक खर्ब ५७ अर्बको सामान निर्यात
शुक्रबार, भदौ १, २०८०
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले बढेको छ ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
शुक्रबार, साउन २६, २०८०
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।
साताको लोकप्रीय