Kath khabar
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात
वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ  : अर्थमन्त्री डा. महत
अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत ‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भएको छ ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँको बजेट
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँको बजेट आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ ।
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाई
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाई पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमासमेत भन्सार दर एउटै रहेको उहाँको भनाइ छ ।
नेपाल सरकार र विश्व बैंकको लगानी
नेपाल सरकार र विश्व बैंकको लगानी “थप परिष्कृत यातायात र व्यापार आवद्धताले नेपाल लगायत दक्षिण एसियाली देशहरु बिचको आर्थिक समायोजनलाई प्रर्वद्धन गर्नेछ र वृहत व्यापार र बजारको मार्ग खोल्नेछ । यो आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ र दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ” विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष...
टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ  : अर्थमन्त्री डा. महत
टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ ।
मुलुकको निर्यात व्यापार कमजोर
मुलुकको निर्यात व्यापार कमजोर राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेस्रोमा लगानी हुन सकेन मन्त्री महतले भन्नुभयो–‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ।’
Weather Update