Kath Khabar
मुलुकको निर्यात व्यापार खुम्चियो, पाँच महिनामा ६३ अर्ब २१ करोडको सामान निर्यात
मुलुकको निर्यात व्यापार खुम्चियो, पाँच महिनामा ६३ अर्ब २१ करोडको सामान निर्यात आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात तीन दशमलव चार प्रतिशतले कमी आई छ खर्ब ४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको थियो ।
कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात
कुल वस्तु निर्यातमा सात प्रतिशतले कमी, चार महिनामा ५० अर्ब ५७ करोडको वस्तु निर्यात आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।
'द क्लिफ' आन्तरिक राजश्व कार्यालय बाग्लुङद्वारा सम्मानित
'द क्लिफ' आन्तरिक राजश्व कार्यालय बाग्लुङद्वारा सम्मानित पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो ।
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा. महत ‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ ।
Weather Update