एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टता सम्मान प्रदान
मंगलबार, फागुन ९, २०७९
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक
शुक्रबार, माघ २७, २०७९
२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवाब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
देशको कुल निर्यात व्यापारमा ३२ प्रतिशतले कमी
सोमबार, माघ २३, २०७९
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४० दशमलव एक प्रतिशत र २५ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ ।
पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि असारसम्म म्याद थप्नुपर्ने चेम्बरको सुझाव
शुक्रबार, माघ २०, २०७९
चालु पुँजी कर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पुर्याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ ।
बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव
बिहीबार, माघ १९, २०७९
‘नेपालको करिव ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्नका लागि पहल गरिदिन म आग्रह गर्दछु ।’
भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११० औँ स्थानमा
मंगलबार, माघ १७, २०७९
यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।
अर्थमन्त्रीद्वारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन
मंगलबार, माघ १७, २०७९
राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ
पुस महिनामा मात्र ६५ हजार ४ सय युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए
बिहीबार, माघ ५, २०७९
पुसमा नेपालीहरूले बहराइन, ओमन, जापान, दक्षिण कोरिया, इजिप्ट रोमानिया, टर्की लगायत १२० मुलुकका लागि लागि श्रम स्वीकृति लिएका छन्। पछिल्लो तथ्यांकअनुसार युवाहरूको रोजाइमा मलेसिया परेको छ।
मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किँदै
सोमबार, पुस २५, २०७९
श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।
आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने
आइतबार, पुस २४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आज (आइतबार) देखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
बिदेशिएका ४ सय १० जना श्रमिक सम्पर्क विहीन
बिहीबार, पुस ७, २०७९
सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २ सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन्, यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो, तर १ वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ ।
कोरियन भाषा (इपिएस) परीक्षाको नतिजा प्रकाशन
शुक्रबार, मंसिर २, २०७९
भाषा परीक्षामा ८ हजार ७ सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए ।
साताको लोकप्रीय