नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण
मंगलबार, असोज १६, २०८०
1695552623.jpg)
नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी
आइतबार, असोज ७, २०८०

राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
आइतबार, असोज ७, २०८०
दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयद्वारा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
सोमबार, भदौ ४, २०८०
‘पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ,’ प्रमुख कर अधिकृत तिवारीले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ।’
1692358816.jpg)
निर्यात खुम्चियो, एक वर्षमा एक खर्ब ५७ अर्बको सामान निर्यात
शुक्रबार, भदौ १, २०८०
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले बढेको छ ।

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
शुक्रबार, साउन २६, २०८०
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने
मंगलबार, साउन १६, २०८०
सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
नयाँ आर्थिक वर्ष सुरु, नयाँ कर आजबाट कार्यान्वयनमा
सोमबार, साउन १, २०८०
सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ । ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।

वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात
सोमबार, असार २५, २०८०
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ : अर्थमन्त्री डा. महत
मंगलबार, असार १९, २०८०
‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको छ, तर प्रगति भएको छ । राजस्व संकलनमा संशोधित लक्ष्य निर्धारण गरेअनुसार उठाउन सकेका छैनौं, प्रगति भएको छ ।
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रूपैयाँको बजेट
आइतबार, असार १०, २०८०
आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ ।
साताको लोकप्रीय