काठमाडौं महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व
मंगलबार, असार ५, २०८०
विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाई
सोमबार, जेठ २९, २०८०
पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारी साधनमासमेत भन्सार दर एउटै रहेको उहाँको भनाइ छ ।
नेपाल सरकार र विश्व बैंकको लगानी
सोमबार, जेठ २९, २०८०
“थप परिष्कृत यातायात र व्यापार आवद्धताले नेपाल लगायत दक्षिण एसियाली देशहरु बिचको आर्थिक समायोजनलाई प्रर्वद्धन गर्नेछ र वृहत व्यापार र बजारको मार्ग खोल्नेछ । यो आयोजनाले नेपालमा क्षेत्रीय व्यापार वृद्धि गर्ने छ र दिगो पूर्वाधार विकास मार्फत हरित, उत्थानशील तथा समावेशी विकासलाई सघाउने छ” विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष...

टोखा-छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत
आइतबार, जेठ २८, २०८०
यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ ।

मुलुकको निर्यात व्यापार कमजोर
शुक्रबार, जेठ २६, २०८०
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
1686287695.jpeg)
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
शुक्रबार, जेठ २६, २०८०
हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेस्रोमा लगानी हुन सकेन मन्त्री महतले भन्नुभयो–‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ।’

श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष छ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स
मंगलबार, जेठ १६, २०८०
बजेटमा सरकारी खर्च कटौती एवं मितव्ययिताको घोषणा गरिनु भने स्वागतयोग्य रहेको चेम्बरले जनाएको छ । वि सं २०८० साल साउन १ गतेदेखि आयात हुने मालबस्तुको प्याकेजिङमा आयातकर्ता र बजार बितरकको लेबल लगाएर मात्रै बजार पठाउने व्यवस्थाले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गर्ने चेम्बरको विश्वास छ ।
आर्थिक समृद्धि हासिल गर्नमा बजेट केन्द्रित
सोमबार, जेठ १५, २०८०
उक्त बजेट मध्ये चालुखर्च तर्फ ६२ दशमलव २० प्रतिशत अर्थात ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगत तर्फ २५ प्रतिशत अर्थात तीन खर्ब दुई अर्ब सात करोड रुपैंयाँ र वित्तीय व्यवस्था अन्र्तगत २० प्रतिशत अर्थात तीन खर्ब ७५ अर्ब ४५ करोड रुपैयाँ छुट्याएको छ ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
सोमबार, जेठ १५, २०८०
उहाँले कृषि अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने बताउनु भयो ।
सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न आगामी आर्थिक वर्षबाट कित्ताकाट फुकुवा गर्ने
सोमबार, जेठ १५, २०८०
रकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि तीन अर्ब २२ करोड रुपैयाँ विनियोजन गर्दै उत्पादन साथमा अनुदान हातमा नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने नीति अघि सारेको छ ।
साताको लोकप्रीय