Kath khabar
युवा खाडीमा, पढेका ४ लाख बौद्धिक जनशक्ति १ सय मुलुकमा पलायन !
युवा खाडीमा, पढेका ४ लाख बौद्धिक जनशक्ति १ सय मुलुकमा पलायन ! गुणस्तरीय शिक्षा र रोजगारीको अभावमा मुलुकबाट बाहिरिने रकम र युवा जनशक्तिको संख्या वर्षेनी बढ्दैछ । यसले अन्तत मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ जसका बारेमा नीति निर्माताहरु समयमै चनाखो हुन जरुरी छ ।
Weather Update