अर्थमन्त्रीद्वारा तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन
मंगलबार, माघ १७, २०७९

पुस महिनामा मात्र ६५ हजार ४ सय युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए
बिहीबार, माघ ५, २०७९
पुसमा नेपालीहरूले बहराइन, ओमन, जापान, दक्षिण कोरिया, इजिप्ट रोमानिया, टर्की लगायत १२० मुलुकका लागि लागि श्रम स्वीकृति लिएका छन्। पछिल्लो तथ्यांकअनुसार युवाहरूको रोजाइमा मलेसिया परेको छ।

मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किँदै
सोमबार, पुस २५, २०७९
श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए। दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।

आजदेखि जनकपुर र विराटनगरबाट पनि श्रम स्वीकृति लिन सकिने
आइतबार, पुस २४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आज (आइतबार) देखि दुवै स्थानबाट श्रम स्वीकृत लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

बिदेशिएका ४ सय १० जना श्रमिक सम्पर्क विहीन
बिहीबार, पुस ७, २०७९
सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २ सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन्, यूएईमा २०२० मा १० जना मात्रै हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो, तर १ वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ ।

कोरियन भाषा (इपिएस) परीक्षाको नतिजा प्रकाशन
शुक्रबार, मंसिर २, २०७९
भाषा परीक्षामा ८ हजार ७ सय ८५ जना उतीर्ण भएका छन् । सो भाषा परीक्षामा सहभागी हुन १८ हजार ५ सय ९५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी भएका थिए ।
साताको लोकप्रीय