Kath Khabar
घरेलु कामदारका लागि खाडी मुलुक पुनः खुला गर्ने तयारी गर्दै सरकार
घरेलु कामदारका लागि खाडी मुलुक पुनः खुला गर्ने तयारी गर्दै सरकार ‘खाडी मुलुकमा लगाएको प्रतिबन्धले विशेष गरी महिलाहरू प्रभावित भएका छन् । उहाँहरु रोजगारीको लागि खाडी मुलुक जान चाहनुहुन्छ, यसलाई खुला गरेर सहजीकरण गर्नु आवश्यक छ ।’
पहिलो चरणमा १२५ जना युवा इजरायल जाने
पहिलो चरणमा १२५ जना युवा इजरायल जाने एक सय २५ क्रमसंख्याका श्रमिकले टिकट खरिद नगरे बाँकीले बुधबार बिहान १० बजेभित्रमा टिकट लिन सक्नु हुनेछ । जसले पहिला टिकट लियो, उनीहरूलाई प्राथमिकता दिने विभागले जनाएको छ।
Weather Update