भक्तपुरका ईटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याज बुझाउने अवधि वृद्धिको माग
बिहीबार, कात्तिक १६, २०८०
नेपाल स्टार्टअप फेस्ट २०२३ आगामी डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमति
सोमबार, असोज २९, २०८०
ललितपुरस्थित सडक विभागको कार्यालयमा निर्माण व्यवसायीहरुको धर्ना
सोमबार, साउन २९, २०८०
व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।
निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन सम्पन्न, आइतवारदेखि तेस्रो चरणको निर्णायक आन्दोलन
शनिबार, साउन २७, २०८०
महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका हुन् ।
निर्माण व्यवसायीहरूको दोस्रो चरणको आन्दोलन जारी, तेस्रो चरणमा निर्णायक आन्दोलनको चेतावनी
बिहीबार, साउन २५, २०८०
महासंघको पहिलो चरणको आन्दोलन सम्पन्न
आइतबार, साउन २१, २०८०
धर्नामा सहभागी निर्माण व्यवसायीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लगाएका थिए ।
बुधवार पनि प्रधानमन्त्री निवास र संसद भवन अगाडि एक-एक घण्टा धर्ना
बिहीबार, साउन १८, २०८०
महसंघले आज बिहीवार पनि प्रधानमन्त्री निवासमा बिहान ९ बजेदेखि १० र संघीय संसद अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिने महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिनुभयो ।
छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा शुरु
बिहीबार, जेठ ४, २०८०
'मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ ।'
साताको लोकप्रीय