४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति
बिहीबार, चैत २३, २०७९
फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।
महासंघको प्रदेशमा उमेशलाल समुहको क्लिनस्विप, ७ वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष
शुक्रबार, चैत १०, २०७९
महासंघको कोशी प्रदेशमा आजै मात्र राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् ।
चेम्बर पदाधिकारीसँग राष्ट्रपतिले भन्नुभयो, ‘पछिल्लो आर्थिक अवस्थाबारे चिन्तित छु’
बिहीबार, चैत ९, २०७९
‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीहरुमा गम्भिर असर गरेको छ, ।’
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
आइतबार, फागुन ७, २०७९
प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्णालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो ।
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी
शुक्रबार, फागुन ५, २०७९
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ ।
कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द
मंगलबार, फागुन २, २०७९
लामो समय बन्द भएको उद्योग ३ महिना अघि मात्रै फेरि सञ्चालनमा आएको, अहिले फेरि बन्द भएको हो । उद्योग विगत ४ वर्ष देखि घाटामा छ, उद्योग विसं २०३३ मा एशियाली बिकास बैंकको सहयोगमा स्थापना भएको थियो ।
नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न
सोमबार, फागुन १, २०७९
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । सो साधारण सभाका प्रमुख अतिथि पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल उद्योग परिसंघको धारणा
आइतबार, माघ २९, २०७९
२०७९ पौष मसान्तसम्म सकृय वर्गमा रहेको रु. २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरि २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न दिने व्यवस्था राम्रो विषय हो ।
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
बुधबार, माघ २५, २०७९
परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सम्माननीय सभामुखको ध्यानाकर्षण गराएको छ ।
प्रशासनले किन बन्द गरायो भैरहवाको "जेल रेष्टुरेण्ट"
मंगलबार, माघ १०, २०७९
ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह
मंगलबार, माघ १०, २०७९
‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरूले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ ।’
साताको लोकप्रीय