तपाईहरु माझ मार्टिनको सौगात : मार्टिन डेरी
शुक्रबार, वैशाख २२, २०८०

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित
बिहीबार, चैत ३०, २०७९
ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्नुभएका उहाँले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गर्नुभएको हो ।

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन
बिहीबार, चैत ३०, २०७९
दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उहाँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।

उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
बिहीबार, चैत ३०, २०७९
प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।

महासंघमा व्यवसायीका समस्या बोक्ने इमान्दार नेतृत्व आवश्यक छ, त्यो व्यक्ति मै हुँ : उमेशलाल श्रेष्ठ (अन्तर्वार्ता)
बुधबार, चैत २९, २०७९
मसँग ४५ बर्षको व्यवसायीक अनुभव छ । मैले एकदमै तल्लो तहबाट व्यवसायीक यात्रा सुरु गरेँ । अहिले औषधि, रवर उद्योग, कृषिलगायतका उद्योग संचालन गरिरहेको छु । जसका कारण मैले साना ठुला सबै प्रकारका उद्यमी व्यवसायीको समस्या वुझेको छु भने सवैलाई समान किसिमले समेटेर अघि बढाउन सक्छु ।

४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति
बिहीबार, चैत २३, २०७९
फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।

महासंघको प्रदेशमा उमेशलाल समुहको क्लिनस्विप, ७ वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष
शुक्रबार, चैत १०, २०७९
महासंघको कोशी प्रदेशमा आजै मात्र राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् ।
साताको लोकप्रीय