Kath Khabar
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्णालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो ।
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला जारी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ ।
कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द
कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द लामो समय बन्द भएको उद्योग ३ महिना अघि मात्रै फेरि सञ्चालनमा आएको, अहिले फेरि बन्द भएको हो । उद्योग विगत ४ वर्ष देखि घाटामा छ, उद्योग विसं २०३३ मा एशियाली बिकास बैंकको सहयोगमा स्थापना भएको थियो ।
नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न
नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । सो साधारण सभाका प्रमुख अतिथि पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन् ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल उद्योग परिसंघको धारणा
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नेपाल उद्योग परिसंघको धारणा २०७९ पौष मसान्तसम्म सकृय वर्गमा रहेको रु. २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरि २०८० असार मसान्तभित्र पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न दिने व्यवस्था राम्रो विषय हो ।
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्दै पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह परिसंघले नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलका विषयमा पनि सम्माननीय सभामुखको ध्यानाकर्षण गराएको छ ।
प्रशासनले किन बन्द गरायो भैरहवाको "जेल रेष्टुरेण्ट"
प्रशासनले किन बन्द गरायो भैरहवाको "जेल रेष्टुरेण्ट" ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह
रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरूले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ ।’
उद्योगीमैत्री वातावरण बनाउन र व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई नेपाल उद्योग परिसंघको आग्रह
उद्योगीमैत्री वातावरण बनाउन र व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई नेपाल उद्योग परिसंघको आग्रह परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको वेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो ।
नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा
नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा नैना भन्छिन्, गहना बनाउनु मेरो लागि कथा भन्ने एउटा तरिका हो । जस्तै, हामी सँधै गहनाहरूलाई जीवन्त बनाउने आफ्नो मिशनमा जारी राख्नेछौं जसले पहिरनकर्तालाई उनीहरूको कथाहरू, आशाहरू र सपनाहरूसँग जोड्दछ । 
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा नेपाल उद्योग परिसंघको धारणा
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा नेपाल उद्योग परिसंघको धारणा सिएनआईले चालु पुँजी कर्जा सम्बन्धी व्यवसाय आफ्नो धारण सार्वजनिक गर्दै समृद्धिका साझेदार उद्योगी व्यवसायीहरू हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव आंशिक रुपमा सम्बोधन भएको जनाएको हो ।
Weather Update