१६औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुँदै
बिहीबार, पुस २१, २०७९

कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी
मंगलबार, पुस १२, २०७९
कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत ४ वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भने ।
1672126576.jpg)
विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै
मंगलबार, पुस १२, २०७९
विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु हुँदै गरेको छ । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहनु भएको छ ।

३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
बिहीबार, पुस ७, २०७९
यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो।
1670732618.jpg)
न्युयोर्कमा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा एनआरएनको भूमिकाका बारेमा अन्तरक्रिया
आइतबार, मंसिर २५, २०७९
अमेरिकामा नेपाली परिकार र पर्यटन प्रर्वद्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै
शुक्रबार, मंसिर १६, २०७९
यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्हो भएको छ ।

कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धि लगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति घरेलु महासंघको विरोध
आइतबार, कात्तिक २७, २०७९
यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासङ्घले यसलाई आम जनताले नेताहरूले आँउदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रुपमा बुझिरहेको जनाएको छ ।
साताको लोकप्रीय