Kath khabar
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि-अघि सरकार पछि-पछि
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि-अघि सरकार पछि-पछि विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास तथा स्वदेशी कम्पनीहरूको आश्चर्यजनक विकासका कारण पछिल्ला दिनमा भुक्तानी प्रणालीको अभूतपूर्व विकास भएको छ । अन्य क्षेत्रका सरकारले हस्तक्षेप गरेपछि व्यापार व्यवसायमा गुणात्मक विकास भएको देखिन्छ ।
Weather Update