कटुवाल मनबहादुर
सोमबार, वैशाख ३, २०८१
बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु
शुक्रबार, चैत २३, २०८०
ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरू इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ ।
ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा
बिहीबार, चैत १५, २०८०
साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता रहने छ ।
साताको लोकप्रीय