Kath Khabar
बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु
बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरू इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिएको छ ।
ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा
ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा साथै महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने र आकर्षणको रुपमा अमूर्त संम्पदा र कला संस्कृतिको प्रर्दशनी, फेसन शो र बालबालिकाहरुको लागि किड जोन राख्नुको अतिरिक्त थप आकर्षणको रुपमा यस एक्स्पोमा सहभागी विभिन्न छिमेकी मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता रहने छ ।
महको व्यापार
महको व्यापार
भिर माहुरीको महशिकार गर्दै
भिर माहुरीको महशिकार गर्दै
वीरगञ्ज चिनी उद्योग पुनः सञ्चालन हुने आशामा पर्साका स्थानीय
वीरगञ्ज चिनी उद्योग पुनः सञ्चालन हुने आशामा पर्साका स्थानीय “चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ”, अध्यक्ष अग्रवालले भन्नुभयो, “अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।”
Weather Update