Kath Khabar
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै “म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु”, अभिनेत्री फतेहीले श्रव्यदृश्यमा भन्नुभएको छ ।
वर्ष २०८१ - नेपाली चलचित्रका लागि कस्तो रह्यो ?
वर्ष २०८१ - नेपाली चलचित्रका लागि कस्तो रह्यो ? चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वर्ष चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि बनेको ‘चलचित्र ऐन’ संशोधन हुने, बक्सअफिसमा ‘रियल डाटा’ प्राप्त हुने लगायतका बोर्डका कार्यले चलचित्रकर्मीलाई लाभान्वित बनाउने बताउनुभएको छ । एक तथ्याङ्कअनुसार हाल नेपाली चलचित्र उद्योगमा करिब १० हजार कलाकर्मी आबद्ध छन् ।
Weather Update