गीतको छायांकनसँगै चलचित्र “यो मन त मेरो नेपाली हो” को सुटिङ सकियो
मंगलबार, असार ११, २०८१

‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई
आइतबार, असार ९, २०८१
स्कुलमा हुँदा थुप्रै कार्यक्रममा भाग लिएर आफ्नो गायनकला प्रस्तुत गरेका करणले स्कुलका गुरुले ‘कर्णप्रिय स्वरका धनी भाइ करण परियार’ भनेर मञ्चमा बोलाएको सम्झिदै भन्छन्, सरले स्कुलमा र बुवाले घरमा तिम्रो स्वर राम्रो छ गाउन सक्छौ भनेर नभनेको भए गाउँ छोडेर संगीत सिक्न आउने सपना देख्ने थिएन होला।’
साताको लोकप्रीय