‘नेपाली र्यापको चर्चा अन्तर्राष्ट्रियस्तरसम्म छ’
बिहीबार, मंसिर २७, २०८१
मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आजदेखि, २३ देशका ५३ चलचित्र देखाइने
सोमबार, मंसिर २४, २०८१
‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा, सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग
बुधबार, मंसिर १२, २०८१
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
सोमबार, मंसिर ३, २०८१
“कथित दलित समुदायमाथिका विभेद राज्यद्वारा नीतिबद्ध बनाएर गरिएको विभेद हो । पूर्णबहादुर कुसल कला साधक हुन् । उनी सिर्जना सुनाएर आयआर्जन गर्छन् । उनी मगन्ते होइनन् ।”
मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्यरूपमा सफल
शुक्रबार, कात्तिक ३०, २०८१
यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ। यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्यव्यङ्ग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ । हरिवंश आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ ।
साताको लोकप्रीय