मौलिक पोशाकमा थकाली महिला
शुक्रबार, चैत २, २०८०
मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो- अभिनेता सौगात मल्ल
बुधबार, फागुन ३०, २०८०
“हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौँ । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ”, अभिनेता मल्लले भन्नुभयो ।
कीर्तिपुर सिनेप्लेक्समा एकैपटक तीनवटा नेवारी गीतहरूको विमोचन
सोमबार, फागुन २८, २०८०
उक्त म्युजिक भिडियोहरुमा समावेश 'पुलुक्क स्वेइम्ह', 'खोपनिचा' बोलको गीतमा देवेन्द्रमान सिं र मिना निरौलाको स्वर र रत्न बेहोसीको शब्द र संगीत रहेको छ ।
पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’ (चलचित्र समीक्षा)
सोमबार, फागुन २८, २०८०
चलचित्रमा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन् । सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल (प्रवीण खतिवडा) को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन् । बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन् ।
‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’ - अभिनेता हरिवंश आचार्य
सोमबार, फागुन २८, २०८०
“म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भन्नुभयो ।
साताको लोकप्रीय