प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का
आइतबार, फागुन २७, २०८०
'पुजार सार्की' मा मैत बहादुर बने प्रदीप, जन्मदिनमा पात्र परिचय दिने फोटो सार्वजनिक
आइतबार, फागुन २७, २०८०
पूर्वप्रधानमन्त्री केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद
आइतबार, फागुन २७, २०८०
छलफलका शृंखला अन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरका बारेमा एकल प्रस्तुति दिनेछन् भने शनिबार नै फिल्म समीक्षक प्रभाकर गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुङ्गानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन् ।
दर्शकले रुचाए ‘अगस्त्य च्याप्टर १’, भन्छन् – को हो गणेश ?
आइतबार, फागुन २०, २०८०
२ घण्टा ५० मिनेट लामो रहेको यो फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।
साताको लोकप्रीय