Kath Khabar
प्रोजेक्ट सारंगीको ७० जना विद्यार्थीले प्रस्तुत गरे सामूहिक सारंगी वादन
प्रोजेक्ट सारंगीको ७० जना विद्यार्थीले प्रस्तुत गरे सामूहिक सारंगी वादन गत असारबाट शुरु भएको यो परियोजनामा हरेक नगरपालिकाको एक सामुदायिक विद्यालयलाई चयन गरी विद्यार्थीहरुलाई सारंगी परिचयात्मक कार्यशाला र ३ महिने आधारभूत तालिम दिइएको प्रोजेक्ट फाउन्डेसनका अध्यक्ष किरण नेपालीले जानकारी दिए ।
Weather Update