‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण गर्दै सिजी इन्टरटेनमेन्ट
सोमबार, पुस २, २०८०
गायक राजीव लोहनीको नयाँ गीत 'लप्सी फेदीमा' सार्वजनिक
शुक्रबार, मंसिर २२, २०८०
फरक खालको गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्ध गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नेपाली खेलाडीहरुको सम्मानमा वरिष्ठ कलाकार हरिवंशको नयाँ खेल गीत
बुधबार, मंसिर २०, २०८०
पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरु प्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना नयाँ खेलाडीले खेलेका रियल दृश्यहरु राखेका छौं ।
नेपाल आइडलकी बिजेता सज्जा चौलागाईको 'किनाराको ढुंगा'को चर्चा
बुधबार, मंसिर २०, २०८०
गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ ।
साताको लोकप्रीय