Kath khabar
‘आदिपुरुष’  चलचित्र रिलिज भएदेखि नै विवादमा
‘आदिपुरुष’ चलचित्र रिलिज भएदेखि नै विवादमा सोशल मिडियामा दर्शकहरूले सैफ अली खानको लुकमा ट्रोल गरिरहेका छन् ।
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक
भोलिबाट काठमाडौंका सबै हलमा भारतीय चलचित्रको प्रदर्शनमा रोक दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् ।
बालेनको चेतावनीपछि भारतीय निर्माण पक्षले हटायो ‘आदिपुरुष’ को विवादित संवाद
बालेनको चेतावनीपछि भारतीय निर्माण पक्षले हटायो ‘आदिपुरुष’ को विवादित संवाद काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सो संवाद नसच्याइएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।
कोरियामा पनि 'नीरफूल' प्रदर्शन
कोरियामा पनि 'नीरफूल' प्रदर्शन भुकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्र अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए ।
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै
"मानुषक" कान्ता दब दबको दोश्रो एल्बम सार्वजनिक हुँदै ब्यान्डले समसामयिक रूपमा नेपालको परम्परागत र लोक संगीत प्रयोग गर्दछ, नेपालको सांगीतिक सम्पदा प्रेरणाको स्रोत हो भन्ने विश्वासका साथ यसको सांगीतिक ढाँचा कुनै पनि संगीत प्रेमी, पारखी तथा संगीतकर्मीको लागी प्रेरणाको श्रोत हुनसक्छ।
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल 
किन्जल नेपाल २०२३ को लिटिल मिस एन्जेल  वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सुनौलो अवसर मिलेको बताए ।
Weather Update