Kath Khabar
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई
‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई  ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ ललितपुरस्थित स्क्वायर होटलमा शनिबार आयोजना गरिएको कार्यक्रममा दुवैजनालाई दोसल्ला, ताम्रपत्र सहित ५०/५० हजार रूपैयाँ नगद सहित सम्मान गरिएको हो । 
बलिवुडका चर्चित अभिनेता आमिर खान काठमाडौंमा
बलिवुडका चर्चित अभिनेता आमिर खान काठमाडौंमा आमिर खान बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न काठमाडौं आएको बताइएको छ । उनले विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बुझिएको छ ।
विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न
विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो ।
‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने
‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए । 
Weather Update