Kath Khabar
विशुद्ध अर्गानिक अनि अव्यक्त प्रेमको मिठास : चलचित्र ‘जारी’
विशुद्ध अर्गानिक अनि अव्यक्त प्रेमको मिठास : चलचित्र ‘जारी’ लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ ।
'सनक'मा भगवान शिवको नाम प्रयोग गरेकोमा बादशाहले मागे माफी
'सनक'मा भगवान शिवको नाम प्रयोग गरेकोमा बादशाहले मागे माफी मैले नजानेर चोट पुर्‍याएको हुनसक्नेहरू प्रति म विनम्रता पूर्वक क्षमायाचना गर्दछु। मेरा फ्यानहरू मेरा आधार हुन्, र म तिनीहरूलाई सधैं उच्च सम्मान र असीम स्नेहका साथ धारण गर्नेछु।
फोक लोक र दाफा धुकूद्वारा दाफा धुकू पासा कार्यक्रमको लागि आवेदन खुल्ला
फोक लोक र दाफा धुकूद्वारा दाफा धुकू पासा कार्यक्रमको लागि आवेदन खुल्ला नेपाल भाषामा ‘पासा’ को शाब्दिक अर्थ मित्र हुन्छ । सोही नामले सुझाए अनुरूप, पासा प्रोग्राम कीर्तिपुर नगरपालिकामा २० देखि ३० दाफा अभ्यासकर्ता, बुद्धिजीवि र रुचिकर्ताका लागि अभ्यास समुदाय स्थापना गर्न निर्माण गरिएको कार्यक्रम हो ।
‘बिहे पास’ को आकर्षक व्यापार
‘बिहे पास’ को आकर्षक व्यापार
दक्षिण भारतीय सुपरस्टार अजित कुमार वीएमडव्लू बाइक हाँक्दै आइपुगे नेपाल 
दक्षिण भारतीय सुपरस्टार अजित कुमार वीएमडव्लू बाइक हाँक्दै आइपुगे नेपाल  मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ ।
Weather Update