Kath Khabar
आज विश्व रंगमञ्च दिवस
आज विश्व रंगमञ्च दिवस संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसङ्गतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदै
‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदै ‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् ।
तेन्जिङ नोर्गे शेर्पाका २१ बर्षीय नाति हलिउडमा
तेन्जिङ नोर्गे शेर्पाका २१ बर्षीय नाति हलिउडमा सन् २०१९ मा रिलिज भएको सगरमाथामा यति खोज्ने कथावस्तुमा आधारित ‘एबोमाइनेबल’मा पनि नोर्गेले अभिनय गरेका छन् । हुन त १० वर्षको उमेरमै उनले डिज्नी स्टुडियोको लोकप्रिय सिरिज ‘लिभ एण्ड म्याडी’मा पनि अभिनय गरेका थिए ।
सांगीतिक मेला ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण काठमाडौँमा
सांगीतिक मेला ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण काठमाडौँमा चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्। हराउँदै गएका आवाजलाई पुनरुत्थान गर्ने उद्देश्यले सन् २०१७ देखि सांगीतिम मेला इकोजको शुरुआत भएको हो।
कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित रेजिना उप्रेतीको उम्मेदवारी
कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित रेजिना उप्रेतीको उम्मेदवारी अढाई दशकदेखि आफु अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा कृयाशिल रहेको र संघमा दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका कारण यसपटक अध्यक्षमा आफ्नो समुह सहित उम्मेदवारी दिएको अभिनेत्री रेजिना उप्रेतीले कार्यक्रममा बताईन् ।
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा
छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ । त्यसैगरी विगतमा झै यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।
‘ज्याकी : आई एम ट्वान्टी वान’ मा जसिताको लुक्स सार्वजनिक
‘ज्याकी : आई एम ट्वान्टी वान’ मा जसिताको लुक्स सार्वजनिक फिल्मको टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतारचढावलाई देखाइएको छ ।
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट ड्रिमवर्ल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडौंले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ ।
Weather Update