अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट
मंगलबार, फागुन ३०, २०७९
1678773931.jpg)
जेठ १९ गते नीरफूल फुल्दै
मंगलबार, फागुन ३०, २०७९
‘भुकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुनर्निमाणतिर कसैको ध्यान गएन’, फिल्मको कथावस्तुबारे निर्देशक वलले भने, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाणको कथा भन्छ ।’

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै, विजेता भाइबरदेखी निर्णायकको प्रस्तुति रहने
सोमबार, फागुन २९, २०७९

भारतीय र्यापर हनी सिंह नेपाल आउँदै
सोमबार, फागुन २९, २०७९
उनी चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुनेछन्। गायक सिंहका 'ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका' लगायतका गीतहरू चर्चित छन्।
1678361009.jpg)
‘निफ’ मा सिस्नुपानीले पनि सेसन चलाउने
बिहीबार, फागुन २५, २०७९
‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदिप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहेका छन् ।
1677819530.jpg)
'छक्का पञ्जा-४' का शोहरू हाउसफूल भईरहदा 'छडके-२' को भने न्यून
बुधबार, फागुन २४, २०७९
नेपाली चलचित्र ‘छक्का पञ्जा- ४’ र ‘छड्के- २’ गत शुक्रबारबाट एकसाथ प्रदर्शनमा आए । ‘छडके-२’ युवास्टार अनमोल केसीका कारण चर्चामा रहेको थियो ।

नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फस्ट लुक पोस्टर सार्वजनिक
बुधबार, फागुन २४, २०७९
चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ ।
साताको लोकप्रीय