७० बर्ष पछि पुन रेकर्ड गरी ल्याइयो धर्मराज थापाको ‘हरियो भन्नु’
सोमबार, फागुन २२, २०७९
1677819530.jpg)
‘छड्के २’ र ‘छक्का पञ्जा ४’ आजदेखि हलहरुमा
शुक्रबार, फागुन १९, २०७९
। दुवै सिक्ववेल मुभी हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्रमा दीपकराज गिरीको कथा र हेमराज विसीले निर्देशन रहेको छ ।

इजिप्टको कायरोमा नेपाली मौलिक कला प्रदर्शनी
शुक्रबार, फागुन १२, २०७९
प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ, बुद्धका मूर्ति, गैंडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । इजिप्टमा करिब ३ सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ ।

बाराका सार्वजनिक स्थानहरुमा डिजे बजाउन नपाउने
बिहीबार, फागुन ११, २०७९
जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
दशरथ रंगशालामा ग्ल्याबो ल्होसारको अवसरमा ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ हुँदै
मंगलबार, फागुन ९, २०७९
रोड टु नेभरल्यान्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नवीन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका र्यापर यूएन्डबी क्लब प्लाटिनममा प्रस्तुत हुनेछन् ।

दुबईमा आयोजना गरिएको चारदिने ‘नेपाल सिनेमा फेस्ट-२०२३’ सम्पन्न
सोमबार, फागुन ८, २०७९
बोर्ड अध्यक्ष भुवन के.सी. सहित हल सञ्चालक नकिम उद्दिन, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक तथा सञ्चारकर्मी भुषण दाहाल, निर्देशक रामबाबु गुरुङ, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, नायिका ऋचा शर्मा, नायक अनमोल केसी, नायिका उपासना सिंह ठकुरी लगायत दुबईस्थित व्यावसायीहरु र गैरआवासीय संघका प्रतिनिधिहरु उपस्थित रहनुभएको थियो ।

शनिबार ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अडिसन नेपालगन्जमा
शुक्रबार, फागुन ५, २०७९
अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टार गर्न सक्नुहुन्छ ।
साताको लोकप्रीय