Kath Khabar
फागुन ७ गतेदेखि १७ गतेसम्म ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव २०७९’ संचालन हुने
फागुन ७ गतेदेखि १७ गतेसम्म ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव २०७९’ संचालन हुने आयोजक समितिले इटहरीमा अवस्थित डिथ्री अनलाइनको कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव यही फागुन ७ गते देखि १७ गते सम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी
प्रणय दिवसमा पोखिए कवि बसन्त चौधरी ‘जब मेरा भावनाहरुले शब्द उच्चारण गर्छन् । अनि वास्तवमा मलाई सुखको अनुभूति हुन्छ । साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु ।’
दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु
दुबईमा ‘नेपाल सिनेमा फेस्ट’ सुरु नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरू उपस्थित रहे ।
शम्भुजितको हातबाट काटियो आशिषको ‘पिरिम नलाउने’ को १० करोडको केक
शम्भुजितको हातबाट काटियो आशिषको ‘पिरिम नलाउने’ को १० करोडको केक ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ।
अब नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने
अब नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने नयाँ अकाउन्टमा डेटा मुभ हुनासाथ "पासवर्ड शेयरिङ रेस्ट्रिक्सन" लागू हुन्छ । त्यसपछि प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई पासवर्ड शेयर गर्नसक्ने छैनन् । यो नयाँ नीति २०२३ भित्र सम्पूर्ण देशमा लागू गरिसक्ने कम्पनीको योजना रहेको छ ।
यसपटकको ‘भ्यालेन्टाइन डे’लाई कवि बसन्त चौधरीले विशेष बनाउने
यसपटकको ‘भ्यालेन्टाइन डे’लाई कवि बसन्त चौधरीले विशेष बनाउने ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ ।
अगस्त्यमा जोडिएका नाजिर र मलिका
अगस्त्यमा जोडिएका नाजिर र मलिका फिल्मका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ ।
सुगमले दिए गीत मार्फत देशलाई माया गर्न सन्देश
सुगमले दिए गीत मार्फत देशलाई माया गर्न सन्देश गीत, निकै मार्मिक यो माथिको श्लोकबाट सुरु भएको छ । गीतको आलाप आरसी रिमालले गाएका छन् र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ ।
भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने
भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने ‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्बल प्लाटिनममा प्रस्तुत हुनेछन् ।
मिस नेपाल २०२३ को लागि आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने
मिस नेपाल २०२३ को लागि आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उँचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन्। प्रतियोगितामा भाग लिनको लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन। यस वर्षको प्रतियोगितामा ३ मुख्य विजेताहरू हुनेछन्। जसमा मिस नेपाल वर्ल्ड,...
अभिनेत्री प्रियंका कार्की र इन्द्रलाल बलामी निफको जुरीमा मनोनीत
अभिनेत्री प्रियंका कार्की र इन्द्रलाल बलामी निफको जुरीमा मनोनीत निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् ।
Weather Update