Kath Khabar
‘प्रेमा’ को फस्ट लुक सार्वजनिक
‘प्रेमा’ को फस्ट लुक सार्वजनिक फस्ट लुक मध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।
दीपकको फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुने
दीपकको फिल्म ‘कामिनो’ नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा पनि रिलिज हुने अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता, निर्देशकहरु लालायित हुने गरे तापनि ‘प्रेम गीत-३’ पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् ।
गायक देखि नायकको यात्रामा गायक स्वप्न सुमन
गायक देखि नायकको यात्रामा गायक स्वप्न सुमन फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । ‘शहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा फिल्म बन्नेछ। हामीले स्वप्न सुमनलाई अडिसनबाटै छनोट गरेका हौं। अडिसन सकिएपछि उनले ३ महिना अभिनय तालिम गरे।
गोल्डेन ग्लोबमा "आरआरआर" ले जित्यो उत्कृष्ट अवार्ड
गोल्डेन ग्लोबमा "आरआरआर" ले जित्यो उत्कृष्ट अवार्ड फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिश विरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित "आरआरआर" लाई दर्शकले अत्यधिक मन पराएका छन्।
‘किड्स प्लानेट इन्टरनेशनलमा ४ विजेता घोषणा
‘किड्स प्लानेट इन्टरनेशनलमा ४ विजेता घोषणा विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।
अनमोल केसी अभिनित छड्के-२ मा भिटेनको र्‍याप
अनमोल केसी अभिनित छड्के-२ मा भिटेनको र्‍याप निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ ।
डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै
डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै यो वृत्तचित्रले ऐतिहासिक महत्त्व बोकेको छ । विष्टजस्ता महत्त्वपूर्ण व्यक्तिबारे सबैले थाहा पाउनुपर्छ । यो वृत्तचित्रको प्राज्ञिक महत्त्व पनि त्यत्तिकै छ । विश्वविद्यालयका किताबहरू उनका थ्योरी पढेकाहरूका लागि त यो वृत्तचित्रले अझ विशेष अर्थ राख्छ ।
‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा
‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा ‘‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउँछन्’ शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउँछ ।’
सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने
सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर विषयमा निर्माण हुन लागेको हो ।
बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने
बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ। टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो ।
नेपथ्यको ‘मानवताको लागि संगीत’ अभियान भृकुटीमण्डपमा भव्यताका साथ सम्पन्न
नेपथ्यको ‘मानवताको लागि संगीत’ अभियान भृकुटीमण्डपमा भव्यताका साथ सम्पन्न शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शकदीर्घाबाटै ‘ह्याप्पी बर्थडे’को शुभकामना लगातार आइरह्यो। गायक गुरुङले शिर निहुर्‍याएर सबैलाई धन्यवाद दिए। गीतसङ्गीतको बीच-बीचमा सन्देशमूलक भावना व्यक्त गरी उनले सामाजिक सचेतना जगाउने काम पनि गरे।
Weather Update