मेरो देश नहारोस्.. देशभक्तिपूर्ण गीतको भिडियो रिलिज
शुक्रबार, पुस १५, २०७९

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ भव्यरूपमा सम्पन्न
शुक्रबार, पुस १५, २०७९
नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबर्द्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो ।

सागर लम्साल बले’ सँग सिर्जु अधिकारीको “आइया मार्यो” मा धमाका
शुक्रबार, पुस १५, २०७९
भिडियोमा लोकप्रिय हास्य कलाकार सागर लम्साल “बले” र गायिका स्वयम् सिर्जुको आकर्षक अभिनय देख्न सकिन्छ ।
पोखरामा व्यापक दर्शकहरुकाबीच नेपथ्यको कन्सर्ट सम्पन्न
बुधबार, पुस १३, २०७९
मंसिर १६ गते विराटनगरबाट शुरु भएको ‘मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा’ एक महिना पूरा गरी पुस १६ गते सम्पन्न हुँदैछ। नेपथ्यले पुस १६ गते शनिवार मानव सेवा आश्रमकै आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रस्तुति दिँदैछ।
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने
बुधबार, पुस १३, २०७९
‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन् जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।

नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने
बुधबार, पुस १३, २०७९
असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरू मध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् ।
प्रमोद खरेलले ल्याएको अर्को बेजोड गीत ‘जसको दिलमा’ को भिडियो सार्वजनिक
आइतबार, पुस १०, २०७९
सुनिल बिसीको शब्द तथा सङ्गीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ ।
सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’ र रोशनको अभिनय
शनिबार, पुस ९, २०७९
भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्।

‘साइँली’ का गायक हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक
शनिबार, पुस ९, २०७९
गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।

'द भ्वाइस अफ' नेपालको ग्राण्ड फिनाले आज
शुक्रबार, पुस ८, २०७९
ब्लाइन्ड अडिसनमा छानिएका ६४ जना प्रतिभा ब्याटल, लाइभ हुँदै फाइनलमा पुगेका हुन ।

देविका वन्दना र कुमार सानुको स्वरमा ‘'तिम्रो मायाको सागरमा' सार्वजनिक
शुक्रबार, पुस ८, २०७९
बिहीबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा‘’ गीतमा गायिका वन्दनासँगै बलिउडका सुप्रसिद्ध गायक कुमार सानुसँगको यो सार्वजनिक दोस्रो पटकको सहकार्यमा गीत रेकर्डिङ भएको हो ।

हलिउडको झल्को दिने मिलन चाम्सद्वारा निर्देशित ‘गोर्खा वारियर’को टिजर सार्वजनिक
बिहीबार, पुस ७, २०७९
सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म बनाएको चाम्सको भनाई छ ।
साताको लोकप्रीय