Kath Khabar
‘डिसेम्बर फल्स’ को दमदार गीत, नाचे आर्यन र उपासना छमछमी
‘डिसेम्बर फल्स’ को दमदार गीत, नाचे आर्यन र उपासना छमछमी भक्तपुर दरबार स्क्वायरमा सेट लगाइ खिचिएको गीतमा आर्यन र उपासनाले सयभन्दा बढी कोरसका साथ डान्स गरेका छन् । ३० डिसेम्बर अर्थात १५ पुषबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् भने रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।
इटालीको मजदुरको कथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
इटालीको मजदुरको कथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र लिने औँद्योगिक मालिकहरूको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ ।
श्रीलंका र भारतको नाटकको मञ्चन गर्दै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौँ दिन
श्रीलंका र भारतको नाटकको मञ्चन गर्दै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौँ दिन त्यस्तै महोत्सवमा बुधबार मध्यान्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पाँचौ दिन उरुग्वेको नाटक
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पाँचौ दिन उरुग्वेको नाटक नम्रता केसीको कोरियोग्राफीमा चरिया नाचबाट सुरु भएर दर्शकले हिमाल हुँदै तराईसम्म हाम्रो पाइला टेकेर यात्रा गर्नेछन् । यस प्रस्तुतिले सांस्कृतिक पहिचान संस्कृतिका विभिन्न पक्षहरूद पछ्याइएको छ ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के के हुँदैछ ?
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के के हुँदैछ ? साँझ ७ः३० बजे हुने कार्यक्रममा रङ्गकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन् ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन,  ३ प्रस्तुति मञ्चन....
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन, ३ प्रस्तुति मञ्चन.... यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी-नेपाली-अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ्ग समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी-नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।
अभिनेत्री शबाना आजमी काठमाडौंमा
अभिनेत्री शबाना आजमी काठमाडौंमा सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि  दिनुहुनेछ ।
आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु हुँदै
आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) सुरु हुँदै १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया-विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरू सहभागी हुँदैछन् ।
आमा बनिन् आलिया भट्ट
आमा बनिन् आलिया भट्ट
Weather Update