Kath khabar
मान्यजनको हातबाट टिका ग्रहण गरी हर्षोल्लासका साथ आज विजया दशमी मनाइँदै
मान्यजनको हातबाट टिका ग्रहण गरी हर्षोल्लासका साथ आज विजया दशमी मनाइँदै विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् ।
आज महाअष्टमी र महानवमी पर्व एकैदिन मनाइँदै
आज महाअष्टमी र महानवमी पर्व एकैदिन मनाइँदै हनुमानढोकाको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ ।
आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै
आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,”
आश्विन शुक्ल षष्ठी:  कात्यायनीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो ।
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो ।
Weather Update