आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
सोमबार, फागुन २२, २०७९
आज बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड ग्याल्पो ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
मंगलबार, फागुन ९, २०७९
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित)
शनिबार, फागुन ६, २०७९
कार्यक्रममा सम्माननीय राष्ट्रपतिले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नु भई शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै
शनिबार, फागुन ६, २०७९
यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ
आज माघे संक्रान्ति, देशभर मनाईदै
आइतबार, माघ १, २०७९
यस्तै माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् । थारु जातीहरुले माघीलाई नयाँ वर्षका रुपमा मान्ने गर्छन् । यो उनीहरुको मुख्य चाड हो ।
लिम्बू समुदायले महान् चाडको रुपमा मनाउने चासोक तङ्नाम अर्थात् उधौली पूजा आज मनाउँदै
बिहीबार, मंसिर २२, २०७९
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
साताको लोकप्रीय