आज पनि मान्यजनबाट टीका जमरा लगाइँदै
बुधबार, कात्तिक ८, २०८०
1698110088.jpg)
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
मंगलबार, कात्तिक ७, २०८०
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
सोमबार, कात्तिक ६, २०८०
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै
शुक्रबार, कात्तिक ३, २०८०
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यसपालीको वडादशैं शुरु, आज घटस्थापना
आइतबार, असोज २८, २०८०
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।

आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
बिहीबार, असोज ११, २०८०
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
मंगलबार, फागुन २३, २०७९
फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो ।

आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
सोमबार, फागुन २२, २०७९
वसन्त ऋतुको आगमनसंगै फाल्गुण शुक्ल पुर्णिमाको अवसर पारेर सम्पूर्ण हिन्दु समुदायहरुले हर्षेाल्लासका साथ रङ खेली होली मनाउने परम्परा छ ।

आज बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड ग्याल्पो ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
मंगलबार, फागुन ९, २०७९
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।
यस्तो रह्यो महाशिवरात्री तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रम (फोटो सहित)
शनिबार, फागुन ६, २०७९
कार्यक्रममा सम्माननीय राष्ट्रपतिले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नु भई शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै
शनिबार, फागुन ६, २०७९
यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ
आज माघे संक्रान्ति, देशभर मनाईदै
आइतबार, माघ १, २०७९
यस्तै माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् । थारु जातीहरुले माघीलाई नयाँ वर्षका रुपमा मान्ने गर्छन् । यो उनीहरुको मुख्य चाड हो ।
साताको लोकप्रीय