Kath Khabar
घरजग्गा कारोबार : पुसको तुलनामा माघमा राजस्व सङ्कलनमा गिरावट
घरजग्गा कारोबार : पुसको तुलनामा माघमा राजस्व सङ्कलनमा गिरावट चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ ।
घरजग्गाको कारोबार केही मात्रामा वृद्धि हुन थालेको  हो ?  यस्ता छन् बढ्नुका सम्भावित कारण
घरजग्गाको कारोबार केही मात्रामा वृद्धि हुन थालेको हो ? यस्ता छन् बढ्नुका सम्भावित कारण पछिल्लो समयमा घरजग्गाको कारोबार बढ्नुमा मुख्यत: तीन कारणहरू देखिएको अर्यालले बताए। उनका मौद्रिक नीतिको समीक्षामार्फत् नेपाल राष्ट्र ब्याङ्कले घरजग्गासम्बन्धी कर्जाको नियमलाई केही खुकुलो बनाएको थियो। त्यसको प्रभाव जेठ महिनामा देखिएको विश्लेषण कतिपयको छ। मौद्रिक नीतिको तेस्रो समिक्षामार्फत् राष्ट्र ब्याङ्कले जग्गा खरिदका लागि ऋण भुक्तानी आम्दानी अनुपात बढाइदिएको थियो।
पुस महिनामा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि
पुस महिनामा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि पुसमा काठमाडौं उपत्यकाभरिका नौवटा मालपोत कार्यालयबाट २ हजार ६ सय ५५ वटा घरजग्गाको लिखत पारित भएको तथ्यांक छ । काठमाडौंमा १ हजार ७६३ वटा लिखित पारित र १५१ वाट नामसारी भएको छ । ललितपुरमा १५ वटा लिखित पारित र ८५ वटा नामसारी कारोबार भएको छ । भक्तपुर मालपोत कार्यालयबाट ८...
Weather Update